बेपत्ता भएको २२ दिनपछि पौडेलक‍ो शव फेला

पोखरा, ३० असार ।

पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेलको २२ दिनपछि शव फेला परेको छ ।

असार ९ गतेदेखि बेपत्ता भएका अधिकृत पौडेलको आज शनिबार बिहान तनहुँको भिमादस्थित सेती नदी किनारमा शव फेला परेको हो । उनको शब पोखरा ल्याइदैछ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...