बैंकको बढ्दो ब्याजदर बिरुद्ध लेखनाथ उद्योग वाणिज्य संघ (विज्ञप्तिसहित)

आर्थिक आवाज
लेखनाथ, २४ माघ । बैंकले ब्याजदर बढाएको प्रति निजी क्षेत्रले आपत्ती जनाउने क्रम जारी छ । यसैक्रममा बैंकको बढ्दो ब्याजदरका विरुद्ध लेखनाथ उद्योग वाणिज्य संघले पनि आवाज उठाएको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गरी बढ्दो ब्याजदर तत्काल घटाउन बैंकहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष कृष्णहरि भण्डारीद्वारा जारी विज्ञप्तिमा बैंकहरुको बढ्दो ब्याजदरले नयाँ लगानीलाई निरुत्साहित गर्नुका साथै निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत बढ्न गएको उल्लेख छ ।

विज्ञप्ति

You might also like

Comments are closed.