भानु नगरपालिकामा कोरोना संक्रमित बढेसँगै सर्तकता अपनाउन आग्रह

तनहुँ ।
भानु नगरपालिकामा कोरोना संक्रमित बढेसँगै सवैलाई सर्तकता अपनाउन आग्रह गरिएको छ । आजदेखी लागुहुने गरी भदौ २४ गते सम्म निशेधाज्ञा जारी गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

भानुमा अहिले सम्म ६७ जनामा कोरोना स.क्रमण देखिएको छ । संक्रमित मध्य १७ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट बच्न स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा गरी सावधानी अपनाउने र अनावस्यक जमघट नगर्न नगर प्रमुख उदयराज गौलीले नगरवासीलाई आग्रह गरेका छन् ।

You might also like

Comments are closed.