मंगलबार मध्यरातमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति ११ः५३ बजे भूकम्प गएको हो ।

दोलखा केन्द्र विन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

You might also like

Comments are closed.