महासचिवमा अर्जुन पोखरेल विजयी

आर्थिक आवाज
पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३२औं महाधिवेशनबाट महासचिवमा अर्जुन पोखरेल विजयी भएका छन् । १७०२ अमसहित पोखरेल विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी किसान सुनारको पक्षमा १२४८ मत आएको छ ।

You might also like

Comments are closed.