महिलाको स्वास्थ्यलाई लक्षित गर्दै पोखरामा खुल्यो प्रिटी गर्ल फिटनेस (फोटो फिचर)

महिलाहरुको स्वास्थ्य तथा शारीरिक व्यायामलाई मध्यनजर गर्दै पोखरामा प्रिटी गर्ल फिटनेस सेन्टर खुलेको छ । पोखराको सिमलचौरमा खुलेको फिटनेस सेन्टरको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । महिलाहरुका लागि जिम, जुम्बा, बक्सिङ, स्टिम लगायतका सेवा सेन्टरबाट प्रदान गरिने अध्यक्ष अनिला गुरुङले जानकारी दिइन् ।

तस्बिरहरुः सन्दीप जोशी

 

footwear exchange
You might also like

Comments are closed.