महिला सीप विकास संस्थाद्वारा संचालक र सदस्यको कोरोना बीमा

 

पोखरा ।
पोखरा ८ सिमलचौरमा रहेको महिला सीप विकास संस्थो संचालक तथा सदस्यहरुको कोरोना बीमा गरेको छ । संचालक र सदस्य गरी ३ सय ५० जनाको कोरोना बीमा गरिएको संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिईन् ।

संस्थाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. मार्फत बीमा गरेको हो । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. का मार्केटिङ अफिसर सञ्जय पौडेलले संस्थाका प्रशासन तर्फका बिष्णुप्रसाद  बराल र लेखा तर्फका मीना खड्कालाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

You might also like

Comments are closed.