माछापुच्छ्रेले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

काठमाडौं, २७ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आइएसओ ९००१ः २०१५ प्राप्त गरेको छ । युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएसरयुके द्वारा प्रदान बैंकलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

ग्राहक केन्दि«त कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारिता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित रहेकाले आईएसओ ९००१ः २०१५ प्रदान गरिएको हो ।

You might also like

Comments are closed.