माननीय मनाङे !

आर्थिक आवाज
पोखरा, १४ माघ । मनाङबाट प्रदेश सभा सदस्यमा विजयी भएका दीपक मनाङे (राजिब गुरुङ) अन्त माननीय हुने भएका छन् । उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले केहीबेरमा सपथ खुवाउने तयारी गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका उनलाई तत्कालीन बाम गठबन्धनको समर्थन थियो । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ८ महिना जेल बसेका मनाङेले थुनामुक्त भएपछि सपथ खुवाउन पाउन भनेर निवेदन दिएका थिए । सभामुखले लामो समयको परामर्श पनि उनलाई सथप खुवाउने भएका हुन् ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...