पोखरा ।
कास्की प्रहरीले मास्क नलगाई हिड्ने १ सय २ जनालाईकारवाही गरेको छ । काराहमिा परेका व्यक्तीबाट प्रतिव्यती १ सय रुपैयाँ जरिवाना लिएको र सचेत बनाई छाडिएको प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।
कोरोना संक्राणको जोखिम बढिरहेको समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्न प्रहरीले आग्रह गरेको छ ।
Comments are closed.