काठमाडौं, ८ पुुस । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ । वैद्य सकुशल छन् भने कारमा रहेका २ कार्यकर्ता घाइते भएका छन् । आजेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना६ख २८९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको चन्द्रनिगाहपुर ट्राफिक प्रहरी कार्यालका प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए ।
Comments are closed.