यसरी भयो इन्टरनेटबाट एक वर्षमै एक अर्ब लुट !

काठमाडौं, २९ साउन । ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ ।

दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् । यो खबर आजको नयाँ पत्रिका छ ।

prime

ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो । विद्यमान कानुअनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन ।

You might also like

Comments are closed.