यस्तो छ काठमाडौंको निशेधाज्ञा, २८ तस्बिरबाट नियाल्नुस् राजधानीलाई

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)का बिरामी बढेसँगै राजधानी काठमाडौंमा यतिबेला प्रशासनले निशेधाज्ञा लागु गरेको छ । पहिलो चरणको लकडाउन सकिएसँगै प्रशासनले भदौ १७ गतेसम्मका लागि पुनः निशेधाज्ञा थप गरेको छ ।

यतिबेला राजधानीका सडकहरु सुनसान छन् । दैनिक भिड लाग्ने मुख्य बजार तथा धार्मिक क्षेत्र पुरै खाली छन् ।

फोटो फिचर (सम्पूर्ण तस्बिरः राज पौडेल)

You might also like

Comments are closed.