पोखरा । कोरोना संक्रमण बृद्धि भएसँगै कास्की जिल्लामा आज बुधबारबाट निशेधाज्ञा सुरु भएको छ ।
निशेधाज्ञाको पहिलो दिन पोखरा तथा आसपासका सम्पूर्ण बजार र शहर सुनसान रह्यो । अत्यावश्यक बाहेकका कुनै पनि सवारी सडकमा गुडेनन् ।
निशेधाज्ञा तोडेर चलेका केही गाडी, मोटरसाइकल र स्कुटरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments are closed.