पोखरा । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याब्रोटरी (युआरएल) ले नजिकिदै गरेको दसैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी विशेष छुट योजना सार्वजनिक गरेको छ ।
ल्याबले रगतमा रहेको बोसो (टिजी) परीक्षण निःशुल्क गरेको सञ्चालक दीनेशबाबु खड्काले आर्थिक आवाजलाई जानकारी दिए । अन्य परीक्षणमा ३० प्रतिशत छुट प्रदान गरिने खड्काले बताए ।
कात्तिक १ गते सुरु यो अफर मंसिर १० गतेसम्म जारी रहनेछ ।
Comments are closed.