युएस बंगाल विमान दुर्घटनाः ३६ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं, २८ फागुन । बंगालादेशको ढाकाबाट काठमाडौं आएको युएस बंगालको बिमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । २८ वटा शव दुर्घटनास्थलबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणको क्रममा विमान दुर्घटनामा परेको हो । दुर्घटना परेको विमानमा ६७ यात्रु र ४ जना चालकदलका सदस्यसहित ७१ जना थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...