युनानाले अमेरिकामा सत्य स्वरुप साँझ गर्ने

पोखरा, २४ साउन ।

अमेरिकाको चार्लोसभिल भर्जिनियामा ‘बृहत नेपाली कलाकार संघ, उत्तर अमेरिका ले अगस्त ११ (शनिबार) को साँझ, नेपाली सुगम संगीतका ख्यातिप्राप्त गायकद्वय स्वरुपराज आचार्य र सत्यराज आचार्यको सांगीतिक साँझ चार्लोसभिलमा आयोजना गर्न लागेको युनानाका केन्द्रिय उपाध्यक्ष एवं टेलि कलाकार चलचित्र निर्देशक दिनेश कार्कीले जानकारी दिए ।

टेस्ट अफ ईन्डियामा कार्यक्रमको व्यवस्थापन अन्तिम चरणमा पुगी सकेको जानकारी प्रोप्राईटर एवं कलाकार उज्ज्वल खड्काले दिए भने सुबास महर्जनको पनि कार्यक्रमको आयोजनामा महत्वपुर्ण भूमिका रहेको छ, यस कार्यक्रममा चार्लोसभिल नेप्लिज एसोसिएसनको सहयोगी भूमिका रहनेछ भने यो सांगीतिक कार्यक्रमबाट उठेको रकम श्रष्ठाहरुलाई दिई बाँकी बचेको रकम युनानाको आपतकालीन कोषमा राखिनेछ र उक्त रकमबाट नेपाली श्रष्ठा र संस्कृतिमा लगानी हुने कुराको जानकारी युनानाको केन्द्रिय कार्यालयले जानकारी दिएको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...