युनियन लाइफको नाफा ७ गुणाले बृद्धि

पोखरा, २३ साउन । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नाफामा करिब ७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षको चौंथो त्रैमासमा नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६ सय ७४ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा १ करोड २४ लाख रुपैयाँ रहेको नाफा चौंथो त्रैमासमा ९ करोड ६७ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीको जगेडा कोषको रकम ६ सय ७४ प्रतिशतले बढेर ९ करोड ६७ लाख पुगेको बताइएको छ ।

You might also like

Comments are closed.