लकडाउनमा स्याङजाको वालिङ, सुनसान सडक, बन्द बजार (फोटो फिचर)

स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको सन्त्रास नेपालमा पनि बढिरहेको छ । कोरोना जोखिम बढेसँगै चैत ११ देखि नेपालमा लकडाउन छ । नेपालभरका बजार लकडाउनमा बन्द भएजस्तै स्याङजाको वालिङ पनि यतिबेला सुनसान छ ।

अत्यावश्यक सवारी साधनबाहेका गाडी चलेका छैनन् । अत्यावश्यक बाहेकका पसलहरु पनि बन्द छन् । वालिङबासीहरु घरभित्रै बसेर लडडाउनलाई साथ दिएका छन् । सडकमा प्रहरीले चेकजाँचलाई कडा बनाएको छ ।

तस्बिरहरुः सुरेन्द्र पौडेल

Lockdown Walling, Syangja

Gepostet von Arthik Awaj am Donnerstag, 9. April 2020

 

You might also like

Comments are closed.