लकडाउनले सुनसान पोखरा (फोटो फिचिर)

पोखरा । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले आजबाट देशभर लकडाउन गरेको छ । लकडाउनको प्रभाव देशभर परेको छ । यसैक्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा समेत लकडाउनको पूर्ण प्रभाव पर्यो ।

लकडाउनले पोखरा सुनसान छ । सुरक्षा निकाय र स्वास्थ्यसँग सम्बन्धित सवारी साधन र प्रशासनबाट पास लिएका केही सवारी मात्र सडकमा गुडेका छन् ।

You might also like

Comments are closed.