लकडाउन जेठ ३२ सम्म थपियो

काठमाडौं । सरकारले लकडाउनको समय थप गरेको छ । शनिबार साँझ बसेको मन्त्री परिषद बैठकले जेठ ३२ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

कोरोना संक्रमित बढेपछि लकडाउनलाई निरन्तरता दिने निष्कर्षमा सरकार पुगेको हो ।

 

You might also like

Comments are closed.