लकडाउन जेठ ५ गतेसम्म, घरमै सुरक्षित रहन आग्रह

काठमाडौं । सरकारले लकडाउनको समय थपेको छ । जेठ ५ गतेसम्म लकडाउन थप गर्ने निर्णय आजको मन्त्रीपरिषद बैठकले गरेको हो ।

कोरोना संक्रमित बढेसँगै लकडाउनको समय बढाइएको हो । नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी छ । लकडाउन पालना गरि घरमै सुरक्षित रहन सरकारले सबैलाई आग्रह गरेको छ ।

You might also like

Comments are closed.