लकडाउन डुम्रे बजार (फोटो फिचर)

तनहुँ । कोरोना संक्रमण जोखिमका कारण नेपालमा गत चैत ११ देखि लकडाउन जारी छ । लकडाउनको प्रभाव नेपाल भर परेको छ ।

अन्य क्षेत्रमा जस्तै लकडाउनले तनहुँको डुम्रे बजार पनि सुनसान छ । सधैं व्यस्त रहने डुम्रे बजारमा यतिबेला अत्यावश्यक बाहेक कुनै पनि सवारी चलेका छैनन् भने बजार पनि बन्द छ ।

You might also like

Comments are closed.