पोखरा, १८ चैत ।
लायन वर्ष २०१९/२० को लागि लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजको अध्यक्ष दिलु तिवारी चयन भएकी छन् । क्लबको इलेक्सनबाट प्रथम उपाध्यक्षमा लक्ष्मी कोइराला द्वितीय उपाध्यक्षमा लक्ष्मी भट्टराई, तृतीय उपाध्यक्षमा रेखा बास्तोला, सचिवमा कबिता गुरुङ ,सहसचिवमा देविमाया गुरुङ, कोषाध्यक्षमा कमला गुरुङ, सहकोषाध्यक्षमा पबिता केसी चयन भइन ।
मेम्बरसिप निर्देशकमा लक्ष्मी न्यौपाने, पिआरओमा छाया बजिमय, टेमरमा देवी थापा, टेल ट्विस्टरमा सारदा गौतम, निर्देशकहरुमा पद्मा शर्मा, उमादेवी आचार्य, कृष्ण कुमारी गुरुङ चयन भएको लायन वर्ष २०१८/१९ का अध्यक्ष पवित्रा न्यौपानेले जानकारी दिइन् ।
Comments are closed.