पोखरा ।
लायन्स क्लब अफ पोखरा ह्युमानिटीले पोखरा महानगरपालिका अगाडी लागी निशुल्क खानेपानी बितरण कार्यक्रम शुभारम्भ गरेको छ । लायन बर्ष २०२०÷०२१ शुरुवातसगै क्लवले निशुल्क पानीको व्यवस्था गरेको अध्यक्ष २०२०÷२०२१ का अध्यक्ष झविलाल डुम्रेले जानकारी दिए । लेखनाथ फुड एन्ड बेवरेज प्रा लि ले पानी सहयोग गरेको छ ।
पोखरा माहानगरपालिकाका मेयर मान बहादुर जि.सी ले क्लवले गरेको मानविय कामको प्रसंसा गरे । कार्यक्रममा पोखरा महानगरपालिकाका उप मेयर मन्जु देबि गुरुङ, रिजन चेयर पर्सनअमृत प्रसाद तिवारी, तारा गिरी,, पोखरा महानगर पालिका ३ का अध्यक्ष रविन्सन प्रजु, १का अध्यक्ष सारदा पराजुली ,क्लबका एक्स्टेन्सन चियर पर्सन दामोदर डुम्रे, नगरपालिका कार्यालयका रेवती भण्डारी , क्लबका सस्थापक अध्यक्ष अनिल सुबेदी लगायत सहभागी थिए ।
कार्यक्रमको सन्चालन क्लबका सचिब अशिम पाण्डेले गरेका थिए ।
Comments are closed.