लुक्ला विमानस्थलमा हेलिकोप्टरसँग ठोक्कियो समिट एयरको जहाज

काठमाडौं, १ वैशाख । लुक्लामा हेलिकोप्टरसँग समिट एयरको जहाज ठोकिएको छ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा उड्न लागेको समिट एयरको विमान हेलिकोप्टरमा ठोकिन पुगेको हो ।

घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी छ।

You might also like

Comments are closed.