काठमाडौं, १ वैशाख । लुक्लामा हेलिकोप्टरसँग समिट एयरको जहाज ठोकिएको छ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा उड्न लागेको समिट एयरको विमान हेलिकोप्टरमा ठोकिन पुगेको हो । घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी छ।
Comments are closed.