लेखनाथमा सुजुकी वाइक शोरुम

पोखरा, २२ माघ ।
पोखरा महानगरपालिका वडा नं.२७ तालचोकमा सुजुकी वाइक तथा स्कुटरको शोरुम सञ्चालनमा आएको छ । शोरुमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य विन्दु कुमार थापाले युवाहरु वैदेशिक रोजगारमा भन्दा स्वरोजगार बन्दै स्थानिय विकासमा लाग्नुपर्नेमा जोड दिए ।

उनले अवको लेखनाथ आर्थिक सम्वृद्धि तर्फ लम्किदै विकासको वाटोमा दु्रत गतिमा लागेको हुँदा अथाह सम्भावना रहेको बताए ।  कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले अटो मोवाइल क्षेत्र वडा नं.२७ को रोजाइमा पर्नु स्थानिय विकासको मार्ग दर्शन बनेको बताएका छन् ।

यसै गरी हिमालय अटोवल्डका अध्यक्ष एवम् लायन्स क्लब डिष्ट्रि वि १ का पूर्व गभर्नर धु्रव थापाले लेखनाथमा सुजुकी वाइकको शोरुम आउनु लेखनाथ वासीलाइ खुशीको खबर भएको बताएका छन् ।  शुजुकी वाइक शोरुमका सन्चालक सन्दिप पौडेलको अध्यक्षतामा सम्पन्न भएका

You might also like

Comments are closed.