लेखापढी कानुन व्यवसायी एशोसिएसनमा लामिछाने

आर्थिक आवाज
पोखरा, १४ पुस । लेखापढी कानुन व्यवसायी एशोसिएसन कास्कीको शनिबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । खडानन्द लामिछानेको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको निर्वाचन समितिका संयोजक ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।

उपाध्यक्षमा विष्णुबहादुर थापा, सचिवमा जयलाल अधिकारी, कोषाध्यक्षमा ऋषिराम आचार्य, सहसचिवमा महेश्वर सुवेदी र सहकोषाध्यक्षमा लक्ष्मी सुवेदी चयन भएका छन् । सदस्यमा दानबहादुर गुरुङ, शर्मिला थापा गुरुङ, पूर्णबहादुर पोखरेल, नीराजन अधिकारी, खगेन्द्र गिरी, कृष्णप्रसाद सुवेदी ¬(पण्डित¬) र राजकुमार अधिकारी चयन भए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...