वाणिज्य उपाध्यक्षमा पवनकुमार प्रजापती, सर्वाधिक मतान्तर

आर्थिक आवाज
पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा पवनकुमार प्रजापती विजयी भएका छन् । संघका उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्रजापतीले पाएका छन् ।

प्रजापतीले १८३२ मत लाउँदा उनका प्रतिस्पर्धी यमनाथ पौडेलको पक्षमा ११०६ मत आएको छ ।

You might also like

Comments are closed.