विमान दुर्घटना अपडेटः १७ जनाको उद्धार, २० वटा शव निकालियो

काठमाडौं । बंगालादेशकोा ढाकाबाट काठमाडौं आएको युएस बंगालको बिमान दुर्घटनामा परेका १७ जना उद्धार गरिएको छ । उद्धार गरिएका घाइतेलाई अस्पताल लगिएको छ । उद्धार गरिएका मध्ये केहीको अवस्था गम्भिर छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणको क्रममा विमान दुर्घटनामा परेको हो ।

दुर्घटना परेको विमानमा ६७ यात्रु र ४ जना चालकदलका सदस्यसहित ७१ जना थिए । विमानमा लाागेको आगो अहिले पूर्ण नियन्त्रणमा आइसकेकोछ ।
विस्तृत विवरण आउन बाँकी नै छ ।

You might also like

Comments are closed.