वैदेशिक रोजगारीमा ८२१ जनाको मृत्यु

काठमाडौं, २८ साउन । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । आजको कारोवार दैनिकमा खबर छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ । सरकारले वैदेशिक रोजगारी जाने युवामा देखिएको बढ्दो मृत्यको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घटन नसकेको हो ।

रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ ।

सरकारले वैदेशिक रोजगारी जाने युवामा देखिएको बढ्दो मृत्यको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घटन नसकेको हो । आर्थिक वर्ष २०७३(७४ मा वैदेशिक रोजगारीका क्रममा ७ सय ५५ नेपालीको मृत्यु भएकोमा गत आवमा यो संख्या बढेर ८ सय २१ पुगेको छ ।

You might also like

Comments are closed.