संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीमा जोशी अस्वीकृत, काँग्रेसद्वारा बैठक बहिस्कार

काठमाडौं, १८ साउन । संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ । बारम्बार स्थगित हुँदै आएको बैठक शुक्रबारका लागि बोलाइएको थियो । नेपाली काँग्रेसले भने बैठक बहिस्कार गरेको छ ।

काँग्रेसले शुक्रबारको बैठक बहिस्कार गरेपछि सत्तापक्षीय सांसदले दुईतिहाई बहुमतको आधारमा जोशीलाई अस्वीकृत गरेका हुन ।

You might also like

Comments are closed.