सन नेपालको टप एजेन्सी मिट तथा अवार्ड वितरण

पोखरा । सन नेपाल लाइफ इन्स्योरेस कम्पनीको टप एजेन्सी मिट तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । कास्कीको लुम्लेमा २ दिनसम्म उक्त कार्यक्रम चलेको पोखरा शाखा प्रवन्धक अखिल धमालाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बार्दली बचत तथा ऋण सहकारी संस्था र नेपा किड्स मन्टेस्वरीका अध्यक्ष तथा हिमाल कलेज अफ म्यानेजमेन्ट क्याम्पसका डिन रेशम सापकोटाले बिमा पेशा मात्र नभएर सेवामुखी काम भएको धारणा राखे ।

कार्यक्रममा उत्कृष्ट एजेन्सी म्यानेजरहरु र अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.