समाजसेवी गुरुङद्वारा सहारालाई आर्थिक सहयोग

पोखरा, १५ माघ । सहारा क्लब पोखराको आयोजनामा हुने १७औं संस्करणको आहा रारा गोल्डकपलाई समाजसेवी तथा कानुन व्यवसायी देव गुरुङले आर्थिक सहयोग गरेका छन् । उनले मंगलबार एक कार्यक्रमबीच सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई सहयोग रकम हस्तान्तरण गरे ।

घाचोक घर भई हाल हङकङमै पेशा व्यवसाय गर्दै आएका उनले ५१ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । उनले पाँचौं पटक क्लबलाई सहयोग गरेका हुन् ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...