समृद्धि हस्तकलाद्वारा आयोजित तालिम सम्पन्न

आर्थिक आवाज
पोखरा, ९ भदौ ।

ज्ञानलाई सिपमा बदली आत्मनिर्भर बनी आर्य आर्जन बढाऔं भन्ने उद्देश्यका साथ संचालन भएको निःशुल्क हस्तकला तालिम सम्पन्न भएको छ । पोखरा ४ मा रहेको समृद्धि हस्तकला उद्योगले तालिम आयोजना गरेको हो ।

बुधबारबाट शुक्रबार सम्म तालिम सञ्चालन भएको उद्योगका सञ्चालक गीता तिवारीले जानकारी दिइन् । तालिम निकै प्रभावकारी बनेको तिवारीले बताइन् ।

तालिमको समापनमा बोल्दै गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले नेपाली हस्तकलाका सामान विश्व बजारमा नै लोकप्रिय रहेको बताइन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...