सम्झौता अनुसार सामान नल्याउने ओम्नी समूह ‘कालो सूचि’मा (सूचनासहित)

काठमाडौं । ओम्नी समूहलाई सरकारले एक वर्षका लागि कालो सूचीमा राखेको छ । सम्झौता अनुसार स्वास्थ्य सामग्री नल्याएपछि ओम्नीलाई कालो सूचिमा राखिएको हो ।

आज सोमबारदेखि लागू हुने गरी ओम्नीलाई कालो सूचिमा राखिएको सूचना सार्वजनिक खरीद अनुगमन कार्यालयले जनाएको छ । ओम्नीलाई कालो सूचिमा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले सिफारिस गरेको थियो ।

You might also like

Comments are closed.