पोखरा, १० चैत
सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा मुक्तिनाथ विकास बैंक लि. सहभागी हुदैं आएको छ ।
वाग्मती सरसफाई अभियानमा २०० औं हप्ता देखि सहभागी हुदैं आएको तथा पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालनकाल देखि सहभागी हुदंै आएको छ बैंकका सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए । हाल वाग्मती सरसफाई अभियान ३०६ औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७ औं हप्तामा चलिरहेको छ ।

Comments are closed.