सशस्त्र प्रहरी सहित गण्डकी प्रदेशमा थपिए ३१ कोरोना संक्रमित

गण्डकी ।
गण्डकी प्रदेशमा ३१ कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टी हुनेमा तनहुँ जिल्ला र पुर्वी नवलपरासीका रहेका छन् ।

तनहुँको भानु नगरपालिकामा १० जना र नवलपरासीको विनय त्रिवेणी र कावासोतीमा २१ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

भानु नगरपालिकामा थपिएका १० जना मध्य ५ जना सशस्त्र प्रहरी रहेका छन् ।

You might also like

Comments are closed.