सहकारी बैंकको प्रबन्ध सञ्चालकबाट उप्रेतीले दिए राजीनामा, नयाँ सिइओ बने गुरागाईं

काठमाडौं, ४ पुस । राष्ट्रिय सहकारी बैंकको अध्यक्षको उम्मेदवार बनेपछि केबी उप्रेतीले प्रबन्ध सञ्चालकबाट राजीनामा दिएका छन् । उनको राजीनामा मंगलबार बसेको बैंकको कार्यसमिति बैठकले स्वीकृत गरिसकेको छ ।

पुस २१ र २२ गते हुने बैंकको साधारणसभाका उप्रेती अध्यक्षको उम्मेदवार बन्दैछन् । उप्रेतीले राजीनामा दिएसँगै बैंकको प्रमुख कार्यकारी अधिकृतमा बद्रीकुमार गुरागाईले नियुक्ती पाएका छन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...