सामाजिक दुरी कायम गर्दै गरियो भित्तेपात्रो विमोचन

 

पोखरा ।
अखिल नेपाल ट्रेड युनियन महासंघको पेशागत घटक अखिल नेपाल पसल तथा सेल्स मजदुर संघ कर्मचार्य ब्रदर्श इकाई समितीले  २०७७ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । कर्मचार्य ब्रदर्श का म्यानेजिङ डाइरेक्टर बिक्रम कर्माचार्य ले क्यालेन्डर विमोचन गरेका हुन् ।

अखिल नेपाल पसल तथा सेल्स मजदुर संघ कर्माचार्य ब्रदर्श इकाइ समिती का अध्यक्ष कमलनाथ सुवेदी को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब कमल बहादुर बस्नेतले गरेका थिए ।

बिश्वब्यापी रुपमा फैलिएको नोबेल कोरोना कोभिड १९ को कारण सामाजिक दुरि कायम गरि थोरै मात्रमा सहभागी भइ कार्यक्रम सम्पन्न गरिएको थियो ।

You might also like

Comments are closed.