सासंद बरालद्वारा सेति नदीमा रहेको तटबन्ध अबलोकन

हेमजा, ५ फगुन
पोखरा महानगरपालिका–२५, हेमजाको सेति नदीमा रहेको तटबन्द गण्डकी प्रदेशका सांसद रामजि बराल जिवनले आइतबार अबलोकन गरेका छन् ।

बरालले बाल कल्यण आधारभुत विद्यालयदेखि क्रान्ति टोल हुदै मसिना बगरसम्म रहेको ३५ वटा तटवन्ध अबलोकन गरेका हुन् । अबलोकनमा सांसद बराल सहित वडा अध्यक्ष शोभाखर तिम्सिना, सदस्य जित बहादुर कार्की र दलबहादुर कुवँर, इन्जिनियर छबिलाल सुबेदी र सुजन खड्का सहित स्थानियबासी सहभागि थिए ।

उक्त तटबन्ध गण्डकी प्रदेश भौतिक पुर्बधार मन्त्रालयले विनियोजन गरेको दश लाख रुपैयाँ बाट निर्माण गरिएको हो । २०७५ माघ १२ देखि काम सुरु गरि फागुन २ गते सकिएकोसेति नदि तटबन्ध निर्माण समितिका अध्यक्ष लिला थापा मगरले जानकारी दिए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...