आर्थिक आवाज
पोखरा, २ फागुन । सातौं संस्करणको सिटी रेवान महोत्सव तथा फुड फेस्टिवललाई गोर्खा बु्रअरीले मुख्य प्रायोजन गरेको छ । नेपाल नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान)को आयोजनामा आगामी फागुन १७ देखि २५ गतेसम्म हुने सातौं संस्करणको महोत्सवका लागि सहप्रायोजकमा वल्डमंग थ्रिएक्स रम र रोयल रिजर्भ ह्विस्कीले साथ दिएको अध्यक्ष दीपक तिमिल्सनाले जानकारी दिए ।
होटल पार्टनरमा होटल बेइजिङ लु, होटल मिडटाउन, होटल आरहन्त इन, रेस्टुरेन्ट पार्टनरमा पोखरा हाउस छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक जोडिएको तिमिल्सनाले जानकारी दिए ।
Comments are closed.