सुजुकि मा पचास हजार उपहार

पोखरा, १८ बैशाख ।

जापानिज प्रबिधियुक्त सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स प्रा लि ले संचालन मा ल्याएको नयाँ बर्ष को बहार, नगद रु ८००० देखि १००००० सम्म उपहार योजना अन्तर्रगत उपहार विजेता सार्वजनिक गरेको छ । पोखरा हिमालय अटो वल्र्ड बाट सुजुकि एक्सिस स्कुटर खरिद गरेकी पोखरा लामाचौर कि राधिका आचार्य ले नगद रु ५०००० प्राप्त गरेकी छन् । हिमालय अटो वल्र्ड ले पत्रकार सम्मेलन गरि स्क्याच कार्ड बिजेता लाई सार्बजनिक गरेको हो ।

पत्रकार संग कुरा गर्दै उपहार बिजेता आचार्य ले आफु लाई जापनिज मोडल का स्कुटर मन पर्ने गरेको र त्यस मा पनि सुजुकि अति मन पर्ने भएको साथै युट्युव र गुगल बाट लिएको जानकारी ले पनि यहाँ सम्म ल्याउन हौसायो बताईन् । आज प्रदेश न ४ कै एक भाग्यमानी पर्न गएछु भन्दै आफ्नो खुसि साटेकी छन् । साथै कार्यक्रम मा हिमालय अटो वल्र्ड का प्रबन्धक धु्रव थापाले बधाई ज्ञापन गर्दै यस्ता किसिमका उपहार योजनाले ग्राहकलाई थप खुसि तुल्याएको र यस क्षेत्रमा जापनिज सुजुकि लाई एउटा उचाई सम्म लैजान को निमित्त संस्था ले बिक्री पछिको सेवा तथा सरल र सुपथ मुल्य मा जापनिज पाट पुर्जा लाई उपलब्धता गराउने जानकारी दिए ।

jutta mela

नयाँ बर्ष मा खरिद गर्ने ग्राहक लाई लक्षित गरि ल्याईएको यस योजना अन्तर्गत सुजुकि पोखरा ले मात्रै ११३ थान मोटरसाईकल तथा स्कुटर बिक्रि गरि सकेको जानकारि हिमालय अटो वल्र्ड का ब्यबस्थाक प्रज्वल उप्रेती ले जानकारी दिए । यो उपहार योजना बैशाख १८ गते समाप्त भएको पनि उनले बताए । साथै सुजुकि पोखरा ले बैशाख १९ देखि २३ सम्म सुजुकि मेगा एक्सचेञ्ज मेला संचालन गर्न लागेको छ । सो अबसरमा एक्सचेञ्ज गर्ने ग्राहकलाई थप १५००० दिईने उनले जानकारि दिए ।

You might also like

Comments are closed.