सुजुकी मेगा एक्सचेन्ज मेला शुरु

पोखरा, १९ बैशाख ।

पोखराका लागि भि.जि. अटो मोबाइल्स प्रा.लि. का आधिकारिक बिक्रेता हिमालय अटो वल्र्डले बैशाख १९ गते देखि २३ गते सम्म सुजुकी मेगा एक्सचेन्ज मेला संञ्चालनमा ल्याएको छ । उक्त्त एक्सचेन्जको अबसर पारेर कम्पनीले कुनै पनि ब्राण्डका चालु अबस्थामा रहेका मोटरसाईकल. तथा स्कुटर एक्सचेन्ज गर्न लागेको हो ।

कम्पनीले सोही अबस्थामा नै मुल्यांकन गर्ने साथै चालु अबस्थामा रहेका पुराना मोटरसाईकल तथा स्कुटरहरुको हकमा बजार प्रचलित मुल्य भन्दा रु १५,०००।— अतिरिक्त्त बोनस तथा थप रकम तुरुन्तै प्राप्त गर्न सक्ने हिमालय अटो वल्र्डका सेल्स मेनेजर धन बहादुर लामिछानेले जानाकारी दिए । । स्वत स्फुर्त रुपमा खरिद गर्न चाहने ग्राहकको लागी समेत छुट प्रदान गर्ने कम्पनीका सेल्स मेनेजर लामिछानेले बताए ।

सुजुकीका नेपाली बजारमा उपलब्ध मोडेलहरु जापानिज प्रबिधीयुक्त भएको हुदाँ यसको मजबुतीले सुजुकी प्रयोकर्ता लाई आर्थिक रुपमा समेत बचत हुन जाने र छिटो छिटो साटफेरको झन्झट गर्न नहुने तथा प्रयोग गर्न निकै सहज भएको र ५ बर्ष सम्मको ईन्जिनमा वारेन्टी भएको हदाँ निर्धक्क संग प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । उक्त अफरमा ग्राहकको भिड लागेको कम्पनी ले जनाएको छ । यो एक्सचेन्ज मेला बैशाख २३ गते सम्म चल्ने छ । सर्ब सुलब स्पेयर्स पार्ट्स तथा सर्भिस रहेको र ग्राहकलाई फाईदा लिन कम्पनीले अनुरोध गरेको छ । आज पहिलो दिन १९ गते ५ वटा मोटरसाईकल र १० स्कुटर बिक्री भएको र ३ वटा बुकिङ्ग भएको बिक्री प्रबन्धकले जनाएका छन् ।

You might also like

Comments are closed.