सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं ।
मंगलबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मुल्य बुधबार ४ सय रुपैयाँ घटेको छ ।

बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य १० रुपैयाँ घटेर १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ ।

You might also like

Comments are closed.