पोखरा ।
सुन चाँदी रत्न आभुषण ब्यवसायी संघ कास्कीले स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । १५ सेट पि पि इ एन नाइन्टी फाइभ र सर्जिकल माक्स सहितका सामग्री हस्तान्तण गरेको सस्थाका अध्यक्ष किसान सुनारले जानकारी दिए ।
संघका अध्यक्ष किसान सुनार सहितको टोलीले गण्डकी प्रदेश सभा बिधायन सभा सभापती मोहन रेग्मिको उपस्थितिमा उक्त सामग्री निर्देशनालयलाई सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।


Comments are closed.