सोमबार पनि घट्यो सुनको मूल्य

काठमाडौं ।

सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमतबार सुनको मूल्य ५ सय रुपैयाँ घटेको हो ।

आइतबार ९८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य सोमबार ९७ हजार ९ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सूनको मूल्य ९७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य १ हजार ३ सय २० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.