स्वास्थ्यकर्मी, पोखरा फुड्सका कर्मचारी सहित गण्डकी प्रदेशमा थपिए ६७ कोरोना संक्रमित

पोखरा ।

गण्डकी प्रदेशमा सामबार बिहान ६७ जना कोरोना स्ंक्रमित थपिएका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६७ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

। थपिएका मध्य पोखरा महनगरपालिकाका ३१ जना, नवलपरासी पुर्वका १५ जना, गोरखाका १८ जना, तनहुँका ३ जना रहेका छन् ।

lcci
You might also like

Comments are closed.