पोखरा ।गण्डकी प्रदेशमा ४४ कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४४ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा तनहुंका ६ जना, कास्कीका ३४ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
पोखरामा थपिएका संक्रमित मध्य स्वास्थ्यकर्मी र बालिका पनि रहेका छन् ।
Comments are closed.