स्वास्थ्यमा थप समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

आर्थिक आवाज
काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । केही दिनदेखि बिरामी परेका ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान ४ बजे अस्पताल लगिएको हो ।

उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)को आइसियुमा भर्ना गरिएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । केही दिनदेखि ओलीलाई भाइरल ज्वरो तथा खोकीको समस्या देखिएको थियो । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।

You might also like

Comments are closed.